सगरमाथा आरोही हिमालका निम्ति औंला गुमाए(भिडियो हेर्नुहोस्)

काठमाडौं । सगरमाथा आरोही तथा एक बेलाका कान्छा हिमाल आरोही तेम्बाछिरी शेर्पाले बाल्यकालको उमेर देखि नै हिमाल चढ्न प्रयत्न गर्नुभयो ।

हाल पर्यटन सम्बन्धि गतिविधिमा व्यस्त शेर्पालाई १४ बर्षकै उमेरमा हिमालसँग सामिप्यता गाँस्न मुस्किल परेको थियो । प्रयत्न गरे अवश्य सफल भईन्छ भन्ने उक्तिलाई आत्मसात गर्दै अन्नतः उहाँले एक समयमा कान्छा सगरमाथा आरोहीको सम्मान समेत पाएका थिए ।

जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सेलिब्रेटी किचन’मा उहाँका अनुभवहरु यसरी समेटिएका छन् ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…