सम्मुन्नत राष्ट्र निर्माणका लागि कांग्रेसले पनि सहयोग गर्नुपर्छः नेपाल

काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता सांसद एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले जनताको दुख र पीडाको सम्बोधन गर्ने ससक्त सरकारको भुमिका निर्वाह गर्न सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतका लागि गरिएको प्रस्तावमाथिको छलफलमा सहभागी हुदै उहाँले जनताको दुख र पीडालाई सुन्दै तत्काल सम्बोधन गर्न सुझाव दिनुभएको हो । गरिबी, अभाव, वेरोजगारी, अशिक्षा लगायत सबै विषयमा ध्यान दिनु आवश्यक रहेको भन्दै उहाँले नागरिकलाई सुसंस्कार दिने महत्वपूर्ण जिम्मेवारी पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जनताको मनमा जागेको नया आशा निरासामा परिणत हुन दिनुहुने छैन भन्ने आशा आफुले लिएको भन्दै उहाँले प्रधानमन्त्री ओलीलाई मुलुकको सपुतको रुपमा काम गर्न सुझाव दिनुभयो ।

उहाँले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सम्मुन्नत राष्ट्र निर्माणका लागि सरकारका काम कारवाहीमा सहयोग गर्न आग्रह गर्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…