विमान दुर्घटना अपडेटः आगो नियन्त्रण, उद्धार जारी

काठमाडाैं । अवतरणकाे क्रममा दुर्टनामा परेकाे एयर बंगला विमान धावन मार्गबाट पूर्व पेप्पीकोतर्फ करिब ५ सय मिटर पर पुगेर धस्सिएको छ ।

उद्योममन्त्री मात्रिका यादव घटनास्थल पुगेका छन् । नेपाली सेना र प्रहरीको उद्धार टोली शव निकाल्ने प्रयास गरिरहेका छन् विमान २ः२० मा अवरण हुनुपर्ने थियो तर एइर ट्राफिकको कारण आकासमा एक चक्क र लगाएर २ः४० मा अवतरण भएको थियो ।

विमानमा चालक दलका ४ सहित ७१ यात्रु रहेकाको उद्धारमा संलग्न अधिकारीले जनाएका छन् । चालक दलका ३ जनाको मृत्यु भएको छ । टोलीले केही यात्रुलाई विमानबाट जिवितै निकाल्न सफल भएका छन् ।

उद्धार गरिएका एक चालक र १७ यात्रुको सिनामंगलस्थित काठमाडौ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उद्धार गरिएका केहीलाई अन्य अस्पतालमा लगिएको छ ।

विमान दुर्घटनापछि सबै उडान रद्द गरिएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…