चिनियाँ राजदूतले भेटे लगत्तै रक्षामन्त्री पोखरेल कहाँ किन पुगे भारतीय राजदूत ?

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले केही दिनयता विभिन्न मुलुकका राजदूत भेटवार्तामा सक्रियता बढाउनु भएको छ ।

केही दिनअघि चिनियाँ राजदूतसँग भेटवार्ता गर्नुभएका रक्षा पोखरेलले मंगलबार भारतीय राजदूतसँग छलफल गर्नुभएको छ ।

मन्त्री पोखरेललाई भेट्न नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी मंगलबार रक्षा मन्त्रालयमा पुग्नु भएको थियो ।

मन्त्री पोखरेल र राजदूत पुरीबीच दुई देशको सम्बन्धको र सैन्य सहयोग बारेमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…