जीप दुर्घटनामा २ महिलाको मृत्यु, २ पुरुष घाइते

बझाङ । जीप दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ । घटना २ पुरुष घाइते भएका छन् ।

छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजार तर्फ आँउदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी झुटेरामा बुधबार बिहान भएको हो ।

दुर्घटना छविसपाथीभेरा गाउँपालिका ५ की ५२ बर्षिया सोनकोसा जाग्री र ४८ बर्षिया रुद्रा जाग्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा छविसपाथीभेरा ५ कै जमान धामी र देबराज जाग्री रहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौै । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले पार्टीलाई ७३ बुँदे सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीएमाले) र माओवादी…

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ । सभामुख महराले पत्रकारलार्इ प्रतिपक्षको  आरोप…

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७…

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं । भारतमा २७ वर्ष मजदुरी गरेका मोरङका मानबहादुर तामाङको दुवै किड्नी फेल भएको छ । सरकारले किड्नी ट्रान्सप्लान्ट निशुल्क…