Logo कार्तिक ९, २०७७ आइतबार


बाग्मतिको सभ्यता बोकेको बिष्णुमतिः त्यस किनारका मन्दिरहरुको इतिहास(भिडियोसहित)

काठमाडौं । बिष्णुमति बाग्मति सभ्यताको एक शाखा नदि हो । तैपनि यो नदिको आफ्नै अस्तित्व र पहिचान रहेको छ । उपत्यकाको पश्चिमि कोणमा प्रवाहित बिष्णुमति शिवपूरी पर्वतको बिष्णु पादुकाबाट निस्कन्छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।