Logo कार्तिक ९, २०७७ आइतबार


२६ बर्षपछि बाग्लुङ विमानस्थलमा गुड्यो जहाज(भिडियोसहित)

काठमाडौं । २६ बर्षपछि गौचरणमा परिणत भएको विमानस्थलमा जहाज गुड्दा बाग्लुङ बासीहरु हर्षित बनेका छन् ।

विमानस्थल संचालनमा आउँदा मुस्ताङ, म्याग्दी, पर्वत र बाग्लुङका जनतालाई सहज हुने भएको छ । नियमित उडान भर्नु पूर्व तीनजना पाइलटले सफल उडान गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।