सहकारी विकासमा महासंघ प्रतिबद्ध छः बडाल(भिडियोसहित)

काठमाडौं । विश्व जगतमा हरेक पाँचबर्षमा सहकारी महासम्मेलन हुने भएतापनि नेपालमा भने ५७ बर्ष पछाडी ४ बर्षयता यो सम्मेलनको आयोजना गर्दै आइएको एमाले स्थायी समिति सदस्य तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बताउनु भयो ।

पछिल्लो समय मुलूकको विकासका निम्ति सहकारीले महत्वपूर्ण भुमिका खेलेको वडालले उल्लेख गर्नुभयो । हरेक क्षेत्रका पिछडिएका समुदायलाई आर्थिक क्षेत्रमा समावेश गराउनका निम्ति सहकारीले कार्य गर्दै आएको उहाँको भनाइ थियो ।

नाफामूलक मात्र नभइ सेवामूलक भावना आत्मसात गर्दै सहकारी अगाडी बढेको उहाँले बताउनु भयो । तर केही क्षेत्रका बासिन्दालाई सहकारीको पहुँचमा समेट्न नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । तर, हाल आएर सबै तिर सहकारीको विस्तार भईरहेको उहाँले बताउनु भयो ।

भिडियो हेर्नुहोस्ः 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…