शास्त्रले भन्छ यस्ता कर्म गर्ने मान्छेहरु कहिल्लै धनी हुँदैनन्

एजेन्सी । भगवान रामको कथा रामचरित मानसमा अलग–अलग प्रसंग मार्फत धेरै सन्देश दिइएको छ । रामचरित मानसको आरण्य एउटा प्रसंग छ जहाँ रावणको बहिनी सूपर्णखाले राम र लक्ष्मणसँग बिवाह गर्ने ईच्छा व्यक्त गर्छिन् । त्यसबेला राम र लक्ष्मणले सूपर्णखालाई उसको ईच्छा पुरा गर्न नसक्ने बताउनु भयो र कुरैकुरामा यो कुरा पनि बताउनु भयो कि कतिपय पुरुषको ईच्छा कहिलै पुरा नहुन सक्छ जुन ईच्छाहरु धनसँग सम्बन्धित छ ।

शास्त्र अनुसार निम्न प्रकारका गुण भएका व्यक्ति कहिलै धनी हुन सक्दैनन्

१) जुन मानिसमा कुनैपनी नशालु पर्दाथको लत हुन्छ त्यस्ता व्यक्तिहरु कहिलै पनि धनी हुन सक्दैनन् ।

२) परस्त्रीसँग अनुचित सम्बन्ध राख्ने पुरुष कहिलै पनि धनवान हुन सक्दैनन् ।

३) लोभी व्यक्ति जहिलै पनि धन प्राप्त गर्न चाहान्छन् । जो धनकोपछि धेरै कुद्छ यश र धन त्यत्ति नै टाढा भाग्छ । लोभी व्यक्तिले आफ्नो मर्यादा र अरुको सम्मानको पनि ख्याल राख्दैनन् त्यसैले उनीहरु आदररुपी धनदेखि पनि वञ्चित हुन्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…