सोनम कपुरले दोश्रो पटक आफ्नो नाम फेरिन्,कारण यस्तो रहेछ !

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरले दोस्रो पटक आफ्नो नाम फेरेकी छिन् । गत साता विवाह बन्धनमा बाँधिएकी सोनमले विवाहलगत्तै आफ्नो नाम परिवर्तन गरेकी हुन् । उनले आफ्नो नाम परिवर्तन गर्दै सोनम के अहुजा राखेकी छिन् । यसअघि उनले सोनम कपूर र सोनम कपुर अहुजा नाम राखेकी थिइन् ।

सोनमले विवाहको दिन नै सोसल मिडियामा आफ्नो नाम परिवर्तन गरेर सोनम कपुर अहुजा लेखेकी थिइन् । न्यूमोरोलोजीको हिसाबमा सोनमको नयाँ नाम सोनम कपुर अहुजाको मुल्यांकन ७ हुन्छ,जुन अंक उनको लागि फलदायी होइन । त्यसैले उनले न्यूमोरोलोजिस्टको सल्लाहमा नाम परिवर्तन गरेकी हुन् । पछिल्लो नाम सोनम के अहुजाको मुल्यांकन ९ हुन्छ । यो संख्या मंगलमको अंक मानिन्छ । यसबाट सोनमको करियर र उनको श्रीमानको व्यवसायमा पनि लाभ प्राप्त हुने न्यूमोरोलोजिस्टको दाबी छ ।

बैशाख ८ गते विवाह बन्धनमा बाँधिएको यी नव विवाहित जोडी हनिमून ट्रीप समेत स्थगित गरेर कान्स फिल्म फेस्टिवलमा सहभागी बन्न आमेरिका पुगेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…