काठमाडाैँकाे यूएन पार्कमा गुन्डा नाइके लामाकाे इन्काउन्टर

काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्कमा गुन्डा नाइके अशोक लामालार्इ इन्काउन्टर गरेकाे छ । पक्राउ गर्न पुगेकाे महाशाखाकाे प्रहरी टाेलीमाथि काभ्रेली समूहका गुण्डा लामाले गाेली चलाएपछि प्रहरी जवाफी कार्वाही गरेकाे बताइएकाे छ । प्रहरीका अनुसार लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको महाशाखा प्रमुख एसएपी धिरजप्रताप सिंहले जानकारी दिए ।

लामाले ललितपुरकाे सातदाेबाटाे क्षेत्रमा अड्डा बनाएर त्यहाँका ब्यापारीहरूलार्इ धम्क्याउँदै रकम असुल्दै अाएका थिए । ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजीकमा  रहेका थिए । लामाको साथबाट एक पेस्तोल र २ थान गोली पनि बरामद भएको छ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…