टिपरको ठक्करबाट अस्मिता भण्डारीको मृत्यु

काठमाडाैं । काठमाडौको जडिबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएकोे छ भने अर्का एकजना घार्इते भएका छन् ।

ना ४ ख ३५५८ नम्बर को टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २४ बर्षिय अस्मिता भण्डारीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घार्इतेकाे उपचार भैरहकाे छ ।

घटना भए लगतै आक्रोसीत स्थानीयले टिपरमा आगजनी गरेका छन ।  अहिले टिपर चालक पृथ्वी नारायण नापितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…