भदौमा मिस हेरिटेज क्विन नेपाल २०१८ हुने

काठमाडौं । युथ क्रिएसन नेपालको आयोजनामा मिस हेरिटेज क्विन नेपाल २०१८ सिजन टु हुने भएको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताबारे जानकारी गराएका हुन् । नेपाली कला,संस्कृति एवम् सम्पदाको संरक्षण तथा प्रबद्र्धन गर्नुको साथै आफुमा भएको प्रतिभा देखाउने,आत्मबिश्वास बढाउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा १६ देखि ३० वर्षसम्मका युवतीहरुले सहभागीता जनाउन सक्नेछ । इच्छुक युवतीहरुले श्रावण १२ भित्र आवेदन फर्म बुझाइसक्नुपर्ने आयोजकले बताए । फर्म भरेका सहभागीमध्यलाई चार चरणमा छनौट गरी अन्तिम चरणको लागि छनौट गरिनेछ ।

प्रतियोगिता भने आगामी भदौ २२ गते होटल अन्नपूर्णमा गरिनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…