Logo ११ श्रावण २०७८, सोमबार


कपिलवस्तुमा सहायक बन अधिकृत ३ लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रम्हदेव महतोलाई ३ लाख रकमसहित शुक्रबार अख्तियारले पक्राउ गरको छ ।

महतोलाई अख्तियार चन्द्रौटा स्थीत निजको डेराबाट ३ लाख रकम सहित पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिएको सुचनाको आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकम सहित महतोलाई फेला पारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

वनबाट गोलिया निकासी ,काठ कटानी अनुमतिका लागि सेवा ग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेका अख्तियारले जनाएको छ । महतो दुई बर्ष देखी कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…