Logo
|| July 7, 2018


Nic

बेल्जियमले लियाे पहिलाे हाफ मै २-० काे अग्रता, अात्मघाती गाेलले ब्राजिल दवाबमा

काठमाडाैँ । रसियामा जारी फिफा विश्वकप फुटवलमा पहिलाे हाफकाे खेल सकिँदा बेल्जियमले २-० काे अग्रता लिएकाे छ। ब्वाटर फाइनल अन्तर्गतकाे खेलमा उपाधी दाबेदार ब्राजिललार्इ शुरूवाती समय मै २ गाेलले पछि पार्दै बेल्जियमले अग्रता लिएकाे छ। उसका लागि १३ अाैँ मिनेटमा फर्नान्डिन्हाे र ३१ अाैँ मिनेटमाम डी ब्राउनीले गाेल गरेका हुन् ।

पहिलाे गाेल बेल्जिमयले उपहार पायाे । खेलको १४अौं मिनेटमा बेल्जियमका नासिल नादिलले कर्नरबाट स्विङ गर्दै पोस्ट नजिक पुर्याएको बल फर्नान्डिनोको पाखुरामा लाग्दै गोलमा परिणत भएपछि  बेल्जियमले सुरुवाती अग्रता पाएको थियो। यसविश्वकपमा भएको यो ११ अौं अात्मघाती गोल समेत हो।

खेलको ३२ अौं मिनेटमा केभिन डि ब्राउनीले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए।  अात्मघाती गाेलले ब्राजिल दवाबमा परेकाे छ । खेलको विजेताले अागामी मंगलबार फ्रान्ससँग सेमिफाइनल खेल्नेछ।

फिफा विश्वकप फुटवल २०१८ क्वाटर फाइनलमा ब्राजिल Vs बेल्जियम लाइभ भिडियाे हेर्न यहाँ  क्लिक गर्नुहाेस्

यसपछि खुल्ने पेजमा वर्ल्डकपकाे लाेगाे तस्बिरभन्ला तल कालाे बक्समा रहेकाे प्ले बटनमा क्लिक गर्नुहाेस्, सहजै रूपमा माेवाइल, ल्यापटप कम्प्युटरमा लाइभ फुटवल हेर्न सक्नुहुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…