Logo
|| July 7, 2018


Nic

विश्वकपमा इंग्ल्याण्डकाे एेतिहासिक यात्रा स्वीडेनलार्इ हराउँदै २८ वर्षपछि सेमिफाइनलमा

काठमाडाैँ । स्वीडेनलार्इ क्वार्टरफाइनलमा २-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रबेश गरेकाे छ । सनिबार राती भएकाे खेलमा एेतिहासिक जित निकाल्दै इङ्गल्याण्ड सन् १९९० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएकाे हाे । नक अाउट चरणमा पनि पेनाल्टीमा एेतिहासिक जित हात पारेकाे थियाे ।

सनिबारकाे खेलमा इंग्ल्याण्डका लागि  ह्यारी म्यागुरे र डेल अलिले गोल गरेका थिए। खेलको ३१ अौं मिनेटमा ह्यारी म्यागुरेले कर्नरबाट अाएको बलमा हेडर गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। यो उनको पहिलो अन्तराष्ट्रिय गोल पनि थियो।

उनको खेलसँगै पहिलो हाफमा इंग्ल्याण्डले स्वीडेनविरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफको ५९ अौं मिनेटमा डेले अलिले पुन: हेडरमार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ २-० को जित दिलाए।

अब इंग्ल्याण्डले बुधबार रसिया या क्रोएशियासँग सेमिफाइनल खेल्नेछ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…