२०७५ साल साउन २१ गतेको राशिफल

मेष राशि
काम गर्दागर्दै पनि असफल भइएला । मानसिक असन्तोष पर्ला । अनावश्यक घर शरीर अस्वस्थ रहला । पठनपाठनको क्षेत्र कमजोर बन्ला ।

वृष राशि
समस्याहरु केही सामान्य होला । सुख्खा होला । मानसम्मान बढेर जाला । हाँसखेल गरेर दिन बित्ला । धनमाल वस्तुहरु प्राप्त होलान् ।

मिथुन राशि
आर्थिक पक्ष केही कमजोर होला । मानसिक चिन्ता तथा असन्तोष रहला । गरेका काम अपुरा होलान् । नयाँ सम्झौताको अवसर मिला ।

कर्कट राशि
विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला । मनमा हर्ष होला । मिष्ठान्न भोजन प्राप्त होला । गरेका काममा थोरै भएपनि सफलता प्राप्त होला ।

सिंह राशि
आँटेका कामहरु सम्पन्न होलान् । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला ।

कन्या राशि
राज्यपक्षबाट केही लाभ होला । शरीरमा भने आलस्यता रहिरहला । आफ्ना नजिकका व्यक्तिसँग वादविवाद हुनसक्ला । सामान्य किसिमका चोटपटक पनि लाग्न सक्ला । मनमा एक किसिमको खिन्नता रहिरहला ।

तुला राशि
शरीरमा विभिन्न किसिमका रोग लाग्लान् । पेटसम्बन्धी समस्याले सताउलान् । विरोधीहरु सक्रिय रहलान् । धनमाल नष्ट होला । आर्थिक संकटले मनमा चिन्ता जमाउला ।

वृश्चिक राशि
नजिकका व्यक्तिबाट सुख सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । व्यापार व्यवसायबाट विशेष लाभ होला । मिष्ठान्न भोजन प्राप्त होला ।

धनु राशि
शत्रुले साथ देलान । कार्यव्यापार तथा व्यवसायबाट लाभ होला । जोश जाँगर बढेर जाला । मानसम्मानमा वृद्धि होला । मित्रजन जनबाट सहयोग र सुख प्राप्त होला । धन लाभका नयाँबाट बाटा भेटिएला। परिश्रमको फल प्राप्त होला ।

मकर राशि
गरेका काम खेर जाला । पठनपाठनमा अरुचि बढेर जाला । पुत्र तथा परिवारबाट धोका होला । मानसिक चिन्ताले सताउन मनमा बेचैनी पैदा होला ।

कुम्भ राशि
परिवारमा झमेला आइपर्ला । आर्थिक हानी होला । आर्थिक समस्या आइपर्ला । शारीरिक स्वास्थ्यले सताउला । मानसिक अशान्ति बढ्ला ।

मीन राशि
पराक्रमले काम सम्पन्न होला । धनलाभ होला । लत्ता कपडाको प्राप्ति होला । म प्रसन्नता छाउला । बुद्धिले गरेका काम सफल होला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…