सकिन्छ पाल्न सातवटी श्रीमती ? (भिडियोसहित)

काठमाडौं । उसै पनि बहुविवाह बर्जित छ समाजमा । तर एउटा विवाह भत्काएर अर्को विवाह गर्ने चलन घटेको छैन । सम्बन्ध विच्छेदको सुविधा पनि छ ।

समाजमा अनेक सुसुप्त घटनालाई लिएर निर्माण गरिएको कार्यक्रम हो मौन–सत्य । जनता टेलिभिजनमा प्रसारण भएको यो कार्यक्रममा समाजभित्रका घटनाक्रमलाई नाटकीय रुपमा प्रस्तुत गरिएको छ । सातवटा पत्नी विवाह गर्नेको हालत के होला ? हेर्नुहोस् भिडियोः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…