हटलाइनमा उर्जामन्त्री पुन ( Live Video )

काठमाडाैँ । उर्जा मन्त्री वर्षमान पुन मगर अहिले उर्जामन्त्रालय अन्तर्गतका जनगुनासा सम्बाेधन गर्न हटलाइनमा हुनुहुन्छ । ‘हटलाइनमा उर्जामन्त्री’ कार्यक्रम अन्तर्गत ४ बजे देखि ५ बजेसम्मको लागि सरेको जानकारी सहित तपाईंसग हटलाइन न ११५१ मार्फत प्रत्यक्ष संबादमा हुनुहुन्छ ।

गत हप्तादेखि शुरू भएकाे यस कार्यक्रममा मन्त्री पुनले टेलिफाेन मार्फत अाएका गुनासाहरूकाे तत्काल सम्बाेधन तथा निर्देशन दिने गर्नु भएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…