मन्त्रिपरिषद् बैठक बस्दै, के हुँदैछ निर्णय ?

काठमाडौं । समसामयिक बिषयमा छलफल र केही निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठक मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जनता समाचारलाई जानकारी गराउनु भयो ।