‘पोर्न भिडियो’ हेर्नुहुन्छ ! सावधान सर्वस्व गुम्न सक्छ

काठमाडौं । पश्चिमी देशमा देखिएको अराजक प्रविधि भारतमा समेत भित्रिएको छ । भारतमा ‘सेक्सटार्सन’ भित्रिएको त्यहाँको प्रहरीले जनाएको छ । सञ्चारमाध्यमका अनुसार दुई महिना अगाडि मुम्बै प्रहरी कहाँ ‘सेक्सटासन’को बिषयलाई लिएर ५ उजुरी परेको छन् । आखिर के हुन्छ ‘सेक्सटासन’ ? कसरी मानिसलै ब्ल्याकमेल गर्छन् इन्टरनेटबाट तपाईलै बुझ्न जरुरी छ ।

‘सेक्सटासन’को सहायताले अपराधीले तपाईको ब्राउजिङ डाटा ह्याक गर्दछ । उक्त डाटाका आधारमा अपराधीले तपाईलाई ब्ल्याकमेल गर्दछ । जसले त्यस्तो साइट हेरेको हुन्छ उसको डिटियल ‘सेक्सटासन’का माध्यमबाट अपराधीले तपाईको डिटियल सार्वजनिक गर्ने धम्की दिन्छ । ‘सेक्सटार्सन’ एक साइवर क्राईम हो । द हिन्दुले लेखे अनुसार मुम्बै पुलिसमा परेको उजुरी कुनै मानिसले पोर्न साइट हेर्दा उसको डिटियल अपराधी कहाँ पुगेको हुन्छ ।

प्रहरीका अनुसार मुम्बैमा दुई महिला र एक पुरुष आफ्नो गोप्य कुरा कसैले सार्वजनिक गर्न खोजेको भन्दै उजुरी दिन आएका थिए । उनीहरुले पोर्न साइट हेरेको दुई दिनपछि मेल आयो जसमा उनीहरुको पुरै ब्राउजिङ डाटाको डिटियल र रकम माग गरिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…