२०७५ साल असोज २४ गतेको राशिफल

मेष राशि
मान तथा सम्मानमा बृद्धि रहला । मनमा हर्ष बढ्ला । विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला । कपडा तथा विशिष्ट प्रकारका वस्तु लाभ रहला ।
वृष राशि
मानसम्मानमा वृद्धि होलान् । मान्यजनबाट सुख सहयोग प्राप्त होलान् । काम कार्यबाट सिद्धि प्राप्त होलान् ।
मिथुन राशि
आलस्यता आउला मन भने अशान्त रहला । राज्यपक्षबाट भयहोला । आफन्तीले धोका देलान् ।
कर्कट राशि
यात्रा तथा प्रवासमा कष्ट होला । मन शान्त रहला । धैर्य गरि गरेका कामहरु सफल होलान् । पेटसम्बन्धी समस्याले सताउला । शत्रुहरूले बाधा गर्लान् । धननाश होला ।
सिंह राशि
शत्रुहरूले  बाधा गरिदेलान् पूर्ण यात्रा गर्नुपर्ला । शारीरिक समस्याले सताउला । चिन्ता पर्ला । अनावश्यक रोगको भय रहला । मान नाश होला ।
कन्या राशि
आफन्ती तथा नजिकका व्यक्तिसँग विवाद होला । आर्थिक संकट पर्ला । मित्रजनबाट धोका होला । स्वास्थ्यमा केही समस्या देखिएला । धनहानी होला ।
तुला राशि
मित्रजनको सुख प्राप्त होला । मान सत्कारमा बृद्धि होला । समयले साथ देला । शत्रुहरुको नाश होलान् । कार्य सफल होला । जोशजाँगर बढेर आउला ।
बृश्चिक राशि
मानसम्मानमा वृद्धि होला । अरुहरुले साथ दिनाले महत्वपूर्ण कार्य बन्ला । धनलाभ होला । उद्योगधन्दामा सफलता प्राप्त होला ।
धनु राशि
आर्थिक क्षेत्रबा भने केही लाभ होला । अध्ययनमा आलस्यता फाइदा होला । थोरै सफलता मिल्ला । धेरै परिश्रम गर्नुपर्ला । थोरै भएपनि काममा सफलता मिल्ला । कुटुम्ब तथा स्वजनबाट धोका होला ।
मकर राशि
आनन्द प्राप्त होला । सम्मान बढेर जाला । शुभकार्यको थालनी होला । अन्न तथा वस्त्र आदि लाभ होला । भाग्यले साथ देला स्वास्थ्य क्षेत्रमा आएका समस्या सुधार होलान् ।
कुम्भ राशि
सामान्य किसिमका काम भने सम्पन्न होलान् । दिन सामान्य गतिले बित्नेछ । गरेका काम अधुरै रहलान् । पुत्र तथा आफूभन्दा साना व्यक्तिबाट सुख सहयोग मिल्ला । पठनपाठनमा रुचि बढ्ला ।
मीन राशि
वादविवादमा फस्नाले दिनभर तनाव व्यहोर्नु पर्ला ।पारिवारिक कलह होला । पारिवारिक चिन्ता पर्ला शारीरिक समस्याले पनि सताउला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…