प्रहरी हवल्दार वेपत्ता

सिन्धुली । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी हवल्दार मिनबहादु खड्का सम्पर्क विहीन भएका छन् । कमलामाई नगरपालिका वडा नम्बर–१४ स्थायी घर भएका ३७ वर्षीय खड्का ५ महिनादेखि सम्पर्क विहीन भएका छन् ।

गत जेठ २१ गते बुवा टेकबहादुर खड्काको १३ दिने काजक्रिया सिध्याएर र जागिरमा हाजिर हुन धनुषा हिंडेका खड्का जागिरमा हाजिर नभएपछि खोजी  गरिएको पारिवारीक श्रोतले जनाएको छ । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरका श्रीमती एक छोरा र एक छोरी छन् । बेपत्ता प्रहरी हवल्दार मिनबहादुरलाई देख्नु हुने वा जानकारी भएमा ९८४९४१७२०२ मा जानकारी गिरदिन परिवारले सबैमा अनुरोध गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…