पोषणसम्बन्धी प्रदर्शनी र परामर्श

काठमाडौं । डाइटिसियन संघको आयोजनामा तीनदिने प्रदर्शनी तथा परामर्श कार्यक्रम भएको छ ।

नारायणचौरस्थित स्टार भेन्युमा आयोजित भेला महिला तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा संघकी अध्यक्ष वरिष्ठ डाइटिसियन नानी शोभा शाक्य, रश्मी बजिमय श्रेष्ठ, विनिता पन्त, कविता महर्जन, रेणु यादव, शान्ता अस्थानी तथा सपन दाहालले पोषणसम्बन्धी परामर्श सेवा दिएका थिए । डाइटिसियन विपिन कार्कीले पोषण तथा आहारसम्बन्धी यस्ता कार्यक्रमले मानिसमा जनचेतना अभिवृद्धि हुने धारणा राखे ।

संघका कार्यक्रम संयोजक मोदनाथ पौडेलका अनुसार खान नपाएर भन्दा खान नजानेर कुपोषणले ग्रसित शहरी क्षेत्रमा मोटोपन दिनानुदिन बढ्दै गइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…