नाकामा कडाई गरेका छौँः पन्त (भिडियोसहित)

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख बसन्त पन्तले दशैँ, तिहार र छठलाई मध्यनजर गरी ट्राफिक प्रहरीले सम्पूर्ण तयारी पूरा गरेको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुराकानी गर्दै पन्तले दशैँ, तिहार र छठमा कुनै अप्रिय घटना हुन नदिन ट्राफिक प्रहरी लागि परेको उल्लेख गर्नु भयो । सवारी साधनको छड्के जाँच, मापसे चेकिङ, लेन अनुशासनलगायत हरेक तवरबाट चुस्त दुरुस्त तरिकाले ट्राफिक प्रहरी नागरिकको सुरक्षामा खटिएको उहाँको जिकिर छ । राजधानी बाहिर जाने यात्रुलाई कुनै किसिमको समस्या नहोस् भनेर नाकामा पनि कडाइ गरिएको पन्तले बताउनु भयो ।

१३ ठाउँमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको पनि पन्तले जानकारी दिनुभयो । बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…