‘छक्का पञ्जा ३’को बम्पर ओपनिङ

काठमाडौं । घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र ‘छक्का पञ्जा ३’ ले आक्रमक व्यापार गरिरहेको छ । चदपचत्र हेर्न हलमा दर्शकहरुको भीड लागेको छ । रिलिज अघिको बुकिङ नै आक्रामक गरेको चलचित्रको पहिलो दिनको ब्यापार ६० लाख भन्दा बढीको हुने अनुमान गरिएको छ ।

‘हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौ ।’ निर्देशक दीपाश्री निरौला भन्छिन्, ‘पहिले भन्दा फरक देखाउने प्रयास गरेका छौ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छाँ भन्ने विश्वास गर्नु भयो ।’ चलचित्र छक्का पञ्जा ३ का निम्ति काठमाण्डौ उपत्यकाका सबै जसो मल्टिप्लेक्समा उच्च शो दिइएको छ । घटस्थापनाका दिन सार्वजनिक विदा नभए पनि हलमा दर्शकको भिड लागेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…