मिस मंगोलियन इम्पायर हुने

काठमाडौं । ६९ जनजातिभित्रका युवतीका लागि ‘मिस मंगोलियन इम्पायर २०१८’ हुने भएको छ । प्रतियोगिता डिसेम्बर २२ मा काठमाडौंको मल्ल होटलमा हुने बताइएको छ ।

क्लब ४० इन्टरनेशनलले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिताका लागि कात्तिक १५ गतेदेखि देशका विभिन्न स्थानमा अडिसन हुनेछ । नुवाकोट, धरान, पोखरा र काठमाडौंलगायतका शहरमा छानिएका ४० स्पर्धीले अन्तिम स्पर्धामा भाग लिने छन् ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित स्कुटी, विभिन्न म्युजिक भिडियोमा अवसर पाउने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…