कैदीको रिहाइसँगै महिला प्रहरीले बुझाईन् राजीनामाः के थियो सम्बन्ध ?

काठमाडौं । स्कटल्याण्डमा २४ वर्षीया महिला प्रहरीले एक कैदीको रिहाइसँगै जागिरबाट राजिनामा दिएकी छन् । ३१ सालसम्म कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका कैदीसँगै ती महिला प्रहरीसँगे घुमेको देखिएको छ । त्यहाँका मिडियाका अनुसार तीनिहरुबीच प्रेम सम्बन्ध हुनसक्ने अनुमान गरिएको छ ।

उनीहरुको एक हप्ताको समय राम्रो बितेको सामाजिक सञ्जालमा उनीहरुले पोष्ट गरेका छन् । र जीवनको शानदार मोड भएको उनीहरुको भनाइ छ । त्यहाँको कारागारले ती महिला प्रहरीको बारेमा जानकारी दिन इन्कार गरेको छ । कसैको निजी जीवनमा कसैलेपनि बाधा पु¥याउन नमिल्ने त्यहाँको प्रशासनले जनाएको छ ।

कैदीको रिहाइ र महिला प्रहरीले सँगै जागिर छोड्नु नयाँ रहस्य भएको छ । ती महिला प्रहरी डिउटीमा भएकै बेला उनीहरुबीच मायाप्रेम बढेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…