‘H’ बाट नाम सुरु हुन्छ ? अवश्य पढ्नुहोस्

काठमाडौं । नामको सुरुको अक्षरबाट उक्त ब्यक्तिको चारित्रिक गुणको बारेमा थाहा पाउन सकिन्छ भन्ने धार्मिक मान्यता छ । आज हामी तपाईलाई ‘H’बाट ना आउने मानिसहरुको स्वभावको बारेमा बताउन गइरहेका छौँ ।

‘H’बाट नाम सुरु हुने मानिसहरु लाज मान्ने किसिमका हुन्छन् । कतिपय अवस्थामा त यिनीहरुले आफुले माया गर्ने मान्छेलाई माया गर्दागर्दैै पनि मनको कुरा भन्न सक्दैनन् । यस्ता ब्यक्तिहरु आफु अन्र्तनिहित हुन्छन् र आफ्नो मनको कुरा मनमा नै राखिरहन्छन् ।

‘H’बाट नाम सुरु हुने मानिसहरुको दिमाग एकदमै तेज हुन्छ । यसकारण उनीहरु राजनीतिक र प्रशाशनिक क्षेत्रमा एकदमै सफल हुन्छन् । यिनीहरुको बैवाहिक जीवन पनि एकदमै सुखी हुन्छ । आफ्नो साथीको आवश्यकतालाई सहजै बुझ्ने हुनाले यिनीहरु एकदमै खुसी पनि हुने गर्छन् । यीनीहरु एकदमै स्वतन्त्र भएर हिड्न रुचाउँछन् ।

‘H’बाट नाम आउनेहरुले आफ्नो ज्ञानलाई सामाजिक काममा लगाउने गर्छन् । यस्ता मनिसहरुले जीवनलाई सार्थक बनाउन हरसम्भव प्रयासहरु गर्छन् । यीनीहरु जागिरमा पनि ठुलो पोस्टमा छिट्टै प्रोमोशन हुने गर्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…