पाठेघर क्यान्सर, अन्तर्राष्ट्रिय गोष्ठी शुरु

काठमाडौं । महिलाहरुको पाठेघर मुखको क्यान्सरसम्बन्धी अन्तराष्ट्रिय कार्यशाला गोष्ठि बिहीबारदेखि ललितपुरमा शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाईटि अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा सुरु कार्यशालामा विश्वका १३ जना सिनियर क्यान्सर विशेषज्ञ तथा नेपालका २७ जना क्यान्सर बिशेषज्ञहरुको सहभागिता रहेको छ ।गोष्ठिमा विश्वका १३ क्यान्सर विशेषज्ञले नेपालमा रहेका करिव दुई सय चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर (प्राध्यापक) डा. ऋषिकेशनारायण श्रेष्ठले पाठेघर मुखको क्यान्सरबाट बच्नका लागी खोप तयारी भईरहेको अबस्थामा यसको प्रभावकारीताका बारेमा गोष्ठिमा छलफल हुने बताउनुभयो । पाठेघर मुखको क्यान्सर हुन नदिनका लागि सचेतना आवश्यक पर्ने भएकाले स्वास्थ्यकर्मीलाई प्रशिक्षण गराउन लागिएको श्रेष्ठको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…