‘जय भोले’ निर्देशनमा अशोक शर्मा चुकेको हो ? यस्तो छ जवाफ

काठमाडौंँ । चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले आफ्नो चलचित्र ‘जय भोले’मा सबै भेराइटी भएको बताउनुभएको छ । समसामयिक बिषयको विचार एवं बिश्लेषण गरिने जनता टेलिभिजनको कार्यक्रम ‘सन्दर्भ’मा कुराकानी गर्दै निर्देशक शर्माले यस्तो बताउनुभएको हो ।

१२ बर्षपछि चलचित्र निर्देशनमा फर्किएका अशोक शर्माले दर्शकहरु आफ्नो कारणले नभइ चलचित्रमा उठाइएइको बिषयबस्तुको कारण हलसम्म पुगेको उल्लेख गर्नुभएको छ । यस्तै निर्माता तथा निर्देशक शर्माले चलचित्रले लगानी सुरक्षित गरिसकेको र अब नाफाको ब्यापारमा जाने समेत स्पस्ट पार्नुभएको छ ।

कार्यक्रममा प्रस्तोता शोभा त्रिपाठीले ‘यसपटक अशोक शर्माको निर्देशकिय पक्षमा चुक्नुभएको हो की ?’ भन्ने प्रश्न सोधेकी थिइन् । प्रश्नको जवाफमा शर्माले ब्यवसायिकतामा ध्यान दिएको स्वीकार गरेका छन् । साथै अशोकले प्रश्नको यस्तो जवाफ दिएका छन् । हेरौँ पुरै कार्यक्रमः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…