गण्डकी प्रदेशमा रेडलाइट एरिया ! के भन्छन् मुख्यमन्त्री ?

पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारको कारण आफुहरुमा अन्योलता बढेको बताउनुभएको छ । योजनाहरुको सहि किसिमले बर्गीकरण नहुँदा कुनै योजना दोहिरिएको र कुनै योजना छुटेको बताउनुभएको हो । संघीय सरकारले गठन गर्नुपर्ने प्राकृतिक स्रोत तथा वित्त आयोगको गठन गर्न ढिलाइ गरेकाले यस्तो समस्या देखिएको उहाँको भनाई छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा रेकर्ड भएको जनता टेलिभिजनको संवादमुलक कार्यक्रम सन्र्दभमा बोल्दै मुख्य मन्त्री गुरुङले अन्तर प्रदेश परिषदको नियावली र कानुन छिटो बनाउन संघीय सरकारलाइ आग्रह गर्नुभएको छ ।

एक फरक प्रसङ्गमा मुख्यमन्त्री गुरुङले बच्चाको रुपमा जन्माएको संघियतालाइ संघ सरकारले काम गर्न ढंग नपु¥याएता पनि संघियताको मोडल र प्रणालीमानै प्रश्न उठाउन नहुने उहाँको तर्क छ ।

समाज भित्रभित्रै कुहिएको र परिवारमा विखण्डनको रुपमा रहेको बिकृतीलाई व्यवस्थित बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले आफुले रेडलाइट एरीया खोली कर उठाएर प्रदेशको अम्दानी बढाउन नखोजेको प्रष्ट पार्नुभयो । मुख्यमन्त्रीसँगको बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…