डेटिङ जान किशोरीले गर्छन् यी ५ बहाना

काठमाडौं । युग बदलिएसँगै हरेक क्षेत्रमा बदलाव देख्न सकिन्छ । विद्यालयबाट भागेर डेटिङ जाने वा विद्यालय नै नजाने गरी किशोर किशोरीले आफ्ना अभिभावकलाई झुक्याइरहेका हुन्छन । आजकालकी किशोरी केटा साथीसँग रमाउनका निति धेरै बहाना गर्ने गर्छिन । हामी तपाईहरुलाई ती ५ बहानाको बारेमा बताउँदै छौः–

ग्रुप स्टडीः म र साथी सँगै पढ्छौँ । कुरा जब पढ्ने आउँछ तव बुवाआमाले पनि रोक्ने सम्भावना एकदमै कम हुन्छ ।

बेस्ट फ्रेन्डको घरः बेस्ट फ्रेन्डको परिवारलाई राम्रो सम्बन्ध छ भने परिवारले त्यो बिषयमा पनि कुरा उठाउँदैनन् ।

एक्स्ट्रा क्लासः यो बहानाले सधैँ काम गर्छ । कलेजको ट्युसनको लागि एक्स्ट्रा क्लास लिनुपर्छ ।

साथीको अभिभावकसँष् अनुरोधः साथीको बुवाआमासँग साथीलाई आफुसँग पठाउनको लागि अनुरोध गरेर डेट गर्नको लागि छोडिदिने गर्छन् ।
बर्थडे पाटीः कुनै साथीको बर्थडेको बहाना गरेर पनि डेट जाने गर्छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…