अटल बिहारी बाजपेयीको कविताः घर कस्तो हुनुपर्छ ?

घर चाहे जस्तो सुकै होस्
त्यसको एक कुनामा
खुलेर हास्ने ठाउँ राख ।

सूर्य जतिसुकै टाढा होस्
उसलाई घर आउने बाटो देऊ ।

कहिलेकाहीँ छतमा चढेर
तारा अवश्य गन
हुनसके हात लम्काएर
चन्द्रमालाई छुने कोशिस गर ।

यदि सक्छौ भने लोकसँग भेटघाट गर,
घरनजिकै छिमेकी अवश्य राख ।

भिज्न देऊ वर्षामा,
उफ्रिन कुद्न पनि देऊ,
हुनसके बच्चाहरुलाई
एउटा कागजÞको डुंगा चलाउन देऊ ।

कहिले हुँदा फुर्सद, आकाश पनि सफा हुँदा,
एउटा चंगा आकाशमा उडाऊ,
हुनसक्छ भने एउटा सानो पेच पनि लड़ाऊ ।

घरको सामुन्ने एउटा रुख राख,
त्यसमाथि बस्ने पंक्षीहरुको कुरा अवश्य सुन ।

घर चाहे जस्तो सुकै होस्
त्यसको एक कुनामा
खुलेर हाँस्ने ठाउँ राख ।

स्वर्गीय अटल बिहारी वाजपेयीको रचना जनता टेलिभिजनकी समाचार सम्पादक प्रतिमा चौधरीले नेपालीमा अनुवाद गर्नुभएको हो । हिन्दी कविता यस्तो छः

कैसा हो घर….
स्वर्गीय अटल जीकी जुबानी

घर चाहे कैसा भी हो,
उसके एक कोने में,
खुलकर हंसने की जगह रखना ।

सूरज कितना भी दूर हो,
उसको घर आने का रास्ता देना ।

कभी कभी छत पर चढ़कर
तारे अवश्य गिनना,
हो सके तो हाथ बढ़ा कर
चाँद को छूने की कोशिश करना ।

अगर हो तो लोगों से मिलना जुलना,
घर के पास पड़ोस जÞरूर रखना ।

भीगने देना बारिश में,
उछल कूद भी करने देना,
हो सके तो बच्चों को
एक कागजÞ की किश्ती चलाने देना ।

कभी हो फुरसत, आसमान भी साफ हो,
तो एक पतंग आसमान में चढ़ाना,
हो सके तो एक छोटा सा पेंच भी लड़ाना ।

घर के सामने रखना एक पेड़,
उस पर बैठे पक्षियों की बातें अवश्य सुनना ।

घर चाहे कैसा भी हो,
घर के एक कोने में,
खुलकर हँसने की जगह रखना….

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…