२०७५ साल कात्तिक २१ को राशिफल

२०७५ साल कार्तिक २१ को राशिफल
मेष राशि
विपरीतलिंगीबाट सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । धनलाभ होला । आर्थिक उन्नति हुने नयाँ कामको थालनी होला । सवारीसाधनबाट सुख मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।
वृष राशि
आर्थिक संकट पर्ला । रोगको भय रहला । अरुची तथा अपच कोपिलाले सताउला । झगडा तथा अनावश्यक विवादमा पर्नु पर्ला । शरीरमा आवश्यक दुखाइ होला ।
मिथुन राशि
कामहरु अधुरै रहलान् । आफन्तबाट सहयोग नहुँदा निराश हुनु पर्ला । शारीरिक स्वास्थ्यले पनि सताउला । आर्थिकपक्षमा घाटा खानु पर्ला ।
कर्कट राशि
विरोधी निष्क्रिय होलान् । धनलाभ होला । नयाँ काम सुरुवात गर्ने मौका मिल्ला । आनन्द होला । समय शुभ रहला ।
सिंह राशि
शक्ति र साहसबाट मान सम्मान वृद्धि होला । सहकर्मीहरूको सहयोगबाट गरेका काम सम्पन्न होलान् । धनलाभ हुने नयाँ कामहरुको सुरुवात होला । मनमा हर्ष छाउला ।
कन्या राशि
धननाश हुनाले मनमा चिन्ता पर्ला । शरीरमा आलस्यता बढ्ला । मनमा चिन्ता थपिएला ।
तुला राशि
अन्न तथा द्रव्य लाभ होला । भाग्ययोदयको समय रहला । रोगबाट छुटकारा पाइएला । सुख तथा आनन्द प्राप्त होला । मानसम्मान बढ्ला । भोजन तथा सुविधायुक्त वस्तु प्राप्त होला ।
बृश्चिक राशि
धन तथा वस्त्रको लाभ होला । मनमा चिन्ता पर्ला । आफन्तबाट साथसहयोग पाइएला । पठनपाठनमा आलस्यता होला ।
धनु राशि
घरपरिवारमा अतिथिको आगमन होला । धनसम्पत्तिको लाभ होला । भोजन तथा अन्य सुखसुविधा मन बृद्धि होला । आँटेका काम  पूरा होलान् ।
मकर राशि
व्यर्थ खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।
कुम्भ राशि
तथा मान्यजनबाट सुख प्राप्त होला । यात्रा सम्भव होला । छोराछोरी तथा आफूभन्दा साना व्यक्तिबाट सखुवा सहयोग प्राप्त होला ।
मीन राशि
इष्ट कार्यको सिद्धि होला । मानसम्मान प्राप्त होला । धनमालको लाभ होला । विशिष्ट व्यक्तिबाट सुख्खा तथा सहयोग प्राप्त होला । मनमा उत्साह बढ्ला ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…