महिलाले धोका दिनुअघि देखाउने ५ व्यवहार

काठमाडौं । हामी चाहान्छौ हरेक सम्बन्ध लामो समयसम्म बनिरहोस् तर, कहिलेकाहीँ सोचेको जस्तो नहुन सक्छ । पहिला राम्रो देखिएको सम्बन्धमा केही समयपछि टकराव पनि आउन सक्छ । कहिले आफ्नै गल्तिका कारण त कहिले सामान्य विवादले समेत सम्बन्ध टुट्न सक्छ । यहीँ कारण पुरुषले मात्रै होईन महिलाले समेत आफ्नो साथीलाई धोका दिन सक्छन् । तपाईलाई समेत यस कुराले समस्या भएको छ भने जान्नुहोस् तपाईकी महिला साथीले तपाईलाई धोका दिनुअघि यस्ता व्यवहार देखाउन सक्छन् ।

१. जब तपाईको केटी साथीले तपाई भन्दा बढी समय अरु साथीलाई दिएकी हुन्छन् र तपाईको अगाडि अरु साथीको बारेमा बयान गर्दैछिन भने थाहा पाउनुहोस् तपाई धोकामा हुनुहुन्छ ।

२. तपाईको महिला साथीले सोधेका प्रश्नहरुको जवाफ सही दिँदैन र तपाईका सही कुरामा चिढिन्छ भने थाहा पाउनुहोस् तपाई धोकामा हुनुहुन्छ ।

३. तपाईलाई झुक्याएर फोनमा कुरा गर्छ, फेसबुकमा लुकेर कुरा गर्छिन् तर तपाईले सोध्दा आनाकानी गर्छिन् भने यो सम्बन्ध लामो चल्दैन ।

४. आफू जिम्मेवारीबाट बिमुख हुन खोज्छिन् भने ।

५. तपाईसँग शेयर गर्नुपर्ने कुरा लुकाउछिन् र पुराना सबै व्यवहार परिवर्तन गर्छिन भने तपाई धोकामा हुनुहुन्छ ।

यो भन्दा पनि जान्नुपर्ने अर्को बिषय तपाईको महिला साथी किन टाढा हुन खोज्दैछिन्, तपाईको केही गल्ति छ की सच्याउनुहोस् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…