यस्ता छन् चियासँग गुलाबको पात सेवन गर्नुका फाइदा

काठमाडौं । चियामा गुलाबको पात राखेर सेवन गर्दा स्वास्थ्यलाई फाइदै फाइदा हुने गर्दछ । चियासँग गुलाब पातको सेवनले विभिन्न रोगहरूलाई पनि निको पार्ने विज्ञहरू बताउँछन् ।

यस्ता छन् फाइदा

. चियामा गुलाबको पात राखेर सेवन गर्दा पिसाब गर्दा जलनलाई निको पार्न सहयोग पुग्छ । यसो गर्दा टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न मद्दत पुग्छ ।

. दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।

. गुलाबको पात सेवनले शरीरमा भिटामिन सी र ईको मात्रालाई बढाई छालालाई स्वस्थ राख्न सहयोग गर्छ ।

. यसले सास गनाउने समस्यालाई पनि दूर गर्छ

५. बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।

६. डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ ।

. यस्तो चिया सेवनले तनाव कमगर्न सहयोग पुर्‍याउँछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…