Pulsar NS 160 TD बजारमा, यति पर्छ मूल्य

काठमाडौं । बजाज मोटरसाइकलले नेपालको लागि आधिकारिक विक्रेता एचएच बजाजले अल न्यु बजाज पल्सर एनएस १६० ट्वीन डिक्सलाई नेपाली बजारम बिक्री सुरु गरेको छ ।, आजको नयाँपत्रिकमा समाचार छ ।

कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्सले डिजाइन, गुणस्तर र उत्कृष्ट इन्जिन टेक्नोलोजीले गर्दा बजाजका मोटरसाइकल धेरैको रोजाईमा परेको बताउनुभयो । गोल्छाका अनुसार बजाजले आफ्ना उत्पादनमा गरेको प्रबिधीको प्रयोगको कारण यसले सधैँ आफुलाई अब्बल प्रमाणित गर्दै आएको छ ।

कति पर्छ मूल्य ?
अप्टिमाइजेसनका साथ नोइज, भाइब्रेसन र हार्सनेस लेभलमा पनि सुधार गरिएको पल्सर एनएस १६० टिडीको मूल्य दुई लाख ८६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः घर बाहिर दिन बित्नेछ, भ्रातृसुख रहनेछ । वृषः पाहुना बढ्नेछन्, भोजन सुख मिल्नेछ । मिथुनः प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट…

जोसेफ शाही काठमाडौं । भाषा हाम्रो पहिचानसँग जोडिएको विषय हो । दुनियाँकै सबैभन्दा धनी भाषा मानिने संस्कृत भाषाको जगमा विकास…

अहिले बलात्कार गरेका आरोपीसमेत मेरो काँधमा फलानो नेताको हात छ र कुन कानुनले मेरो के बिगार्न सक्छ भनेर धाक लगाएर…

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा मुलुकको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा…

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर…