महाकवि देवकोटा जयन्ती मनाइँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्ती बुधबार मुलुकभर मनाइँदैछ । साहित्यिक संघ, संस्था तथा साहित्यकाहरुले विभिन्न कार्यक्रम गरी देवकोटा जयन्ती मनाइहेका छन् ।

प्रधानमन्त्री निवासमा समेत दिउँसो देवकोटा जयन्ती कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यक्रम छ ।

महाकवि लक्षमीप्रसाद देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान छ । नेपाली सहाहित्यमा उहाँका साकुन्तल, सुलोचना, प्रमीथस, वनकुसुम, पृथ्वीराज चौहान लगायतका महाकाव्य छन् । शिक्षामन्त्री समेत हुनुभएका  देवकोटाको सयाैं कृति  प्रकाशित छन् ।  उहाँको मुनामदन खण्डकाव्य निकै चर्चित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…