९ बजेपछि पानपसल समेत खोल्न नपाइने

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमतिप्राप्त बार र रेष्टुरेन्टसहितका होटलले राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने भन्दै कडाइ गरेको छ । लागुऔषध दुव्र्यसन, मदिरा दुरुपयोगको रोकथाम नियन्त्रण र व्यवस्थित गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेका सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

तिहार र छठलाई लक्षित गरी जारी सूचना अनुसार मदिरा व्यवसायीहरुले बेलुका ८ बजेसम्म र बार व्यवसायीहरु ९रेष्टुरेन्ट० ले राति ८ः३० बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउनेछन् । साथै जिल्लाका पान पसलहरुmलाई समेत राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भन्दै कडाइ गरिएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…