महिलाको यस्तो शारिरीक बनावटः विवाहपछि ४ कुरामा सतर्क

काठमाडौं । जो सुकैलाई लाग्छ आफ्नो दाम्पत्य जीवन खुसी, सुखी र सरल होस् । जीवनमा कहिल्यैपनि बाधा अड्चन नआओस् । हामीले सोचेजस्तो कहाँ छ र जीवन, यसका पनि आफ्ना बिशेषता र केही रोचक मान्यताहरु छन् । यहाँ हामीले चर्चा गर्न खोजेको बिषय कहिलेकाँही श्रीमतीको शारिरीक अंगको लक्षणले पनि श्रीमानको भबिष्य र जीवनको बारेमा निर्धारण गरेको हुन्छ । ती अंगहरुको छुट्टै महत्व छ, जसले वैवाहिक जीवनपछिको स्थितिको भविष्य निक्र्यौल गर्दछ ।

उसो त, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् । साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ । तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन् । खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन् । सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनु जरुरी हुन्छ, जसले वैवाहिक जीवनमा हानी पुर्याउँछन् ।

ती अंगको बारेमा हामी यहाँ चर्चा गर्दैछौः–

जुँगाको रेखी
जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ ती स्त्री क्रोधी स्वभावकी हुन्छिन् । यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न सक्दैनन् । कहिलेकाहीँ उनीहरुको व्यवहार धेरै नै क्रुर भइदिन्छ ।

दुईवटा सिउँदो
जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन् । दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन् । यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।

पैतला
जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन दुःख र पीडाले भरिएको हुन्छ । यस्ता युवतीको चालचलनले उनीहरुको घर र माइती दुवैतर्फ क्षति पुग्छ ।

छोटो औंला
बुढी औला ठुलो र चोर औंला सानो भएका महिलाहरुलाई सामान्य रुपमा अरुको दासी मानिन्छ । त्यसैगरी चोर औंला माझी औंलाभन्दा ठूलो छ भने यस्तो जातका स्त्रीहरु गरिव परिवारका हुन्छन् । बुढी औला ठुलो र चोर औंला सानो भएका स्त्रीलाई सुख मिल्दैन । चोर औंला माझी औंलाभन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।(एजेन्सी)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः धन सम्पत्ति बढ्नेछ, इष्टमित्रको सहयोग पाइनेछ । वृषः काम छिटो बन्नेछ, आत्मसम्मान मिल्नेछ । मिथुनः यात्रामा समस्या एवम् पैसाको…

हिमलाल पराजुली स्याङ्जा । १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं…

रोजन तामाङ काभ्रे । पाँचखाल नगरपालिका वडा नम्बर ७ स्थित वीर हनुमान इँटा उद्योगको वाल भत्किँदा २ बालबालिकाको मृत्यु भएको…

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय…