Nic

जलविद्युतमा सुस्तताः कर्मचारीतन्त्र नै बाधक

काठमाडौं । सुपर मादी जलविद्युत परियोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले सुस्त कर्मचारीतन्त्रकै कारण नेपालमा जलविद्युत अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको गुनासो गर्नुभएको छ ।

जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रममा कुरा गर्दै हेवा खोला जलविद्युत परियोजनाका प्रवन्ध निर्देशक समेत रहनुभएका ढुंगानाले विभिन्न कारणले ट्रान्समिसन लाइन बन्न नसकेको बताउनुभयो । ढुंगानाले स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुको सोचाइ र काम गर्ने शैलीमा परिवर्तन नआएसम्म जलविद्युतको विकासमा बाधा रहिरहने जिकिर गर्नुभयो । हेरौँ भिडियोः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…