मरुभूमिबीच यति ‘सुन्दर’ गाउँ

काठमाडौं । संसारका केही ठाउँ यस्ता हुन्छन् जुन ठाउँ हेर्दा मात्र होइन, त्यस ठाउँबारे जान्दा पनि रमाइलो लाग्छ । आज हामी त्यस्तै ठाउँमध्येको पेरुको एक सुन्दर गाउँ हुकाचाइनाबारे जानकारी दिन गइरहेका छौँ । यो गाउँ टाढाबाट हेर्दा थ्रिडी पेन्टिङ जस्तै देखिन्छ ।

मरुभूमिबीच रहेको यो गाउँ हेर्न हजारौँ पर्यटक पुग्ने गर्छन् । यो गाउँमा होटल, पसल, सडक, बिजुलीलगायतका आधारभूत आवश्यकताका सम्पूर्ण सुविधा छन् । ९६ परिवारको यो गाउँ एकदमै सानो अनि सुन्दर छ ।

यो गाउँबाट सूर्यास्तको एकदमै सुन्दर दृश्य लिन सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाउँको बीचमा एक पोखरी छ । यो गाउँको पोखरीको पानीमा नुहाउनाले विभिन्न प्रकारका रोगबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…