यी राशीका केटीसँग भुलेर पनि प्रेमसम्बन्ध नजोड्नु

काठमाडौं । आजकल प्रेम सम्बन्धलाई एकदमै सामान्य रुपमा हेर्न थालिसकिएको छ । उसो प्रेमलाई गम्भीर बनाएर चिन्ता लिएर बस्नु पनि उचित हुदैँन । तर बाहिरबाट हेर्दा प्रेम जति सहज देखिन्छ त्यति हुदैँन । प्रायजसो युवायुवतीलाई प्रेमको बारेमा सोध्दा धेरैले सम्बन्धमा ‘इट्स कप्लिकेटेड’ भनिरहेका हुन्छन् । आज हामी प्रेममा सफल नहुने राशीको बारेमा चर्चा गर्दैछौँ ।

मेषः मेष राशी भएका केटीहरु धेरै समय केटाको साथमा बस्न सक्दिनन् । यतिमात्र होइन यी राशीका केटीहरु माया÷प्रेममा त्यति ध्यान पनि दिदैँनन् ।

कन्याः कन्या राशी भएका केटीहरु एकदमै जिद्दी र घमण्डी हुन्छन् । उसो त उनीहरु आफ्नो पार्टनरको पनि उत्तिकै राम्रो तरिकाले केयर गर्छन् । तर यति हुँदहुँदैपछि उनीहरुसँग एडजस्ट हुनको लागि एकदमै कठिन हुन्छ ।

कुम्भः यो राशीका केटीहरु एकदमै डिमान्डिङ हुन्छन् । जसलाई पुरा गर्न त्यति सजिलो छैन । यिनीहरुको व्यवहार कुनै बच्चाको भन्दा कम हुँदैन । तर पार्टनरलाई माया भने ज्यान दिएर गर्छन् ।

वृषः वृष राशी भएका महिलाहरु आफ्नो खुसीले जिउन मनपराउँछन् । यिनीहरु पार्टनरको भावनासँग कसैले खेलवाड गरेको मन पर्दैन । त्यसैले यदि तपाईँको श्रीमती वा गर्लफ्रेन्ड वृष राशीको छ भने तपाईँ एकदमै भाग्यमानी हुनुहुन्छ ।

एजेन्सी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…