‘पर्यटनमा गुणस्तर बढेन’

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका महासचिव रमेश थापाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम ‘कर्पोरेट टक’मा बोल्दै महासचिव थापाले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने समेत बताउनुभयो ।

महासचिव थापाले तुलनात्मक रुपमा विगतमा जस्तो गुणस्तरिय पर्यटकको संख्यामा कमी आएको बताउनुभयो । केही समययता पर्यटकको आगमनमा उल्लेख्य सुधार आएपनि पर्यटकको आगमन र व्यवस्थापनमा भने सरकारले ध्यान दिन नसकेको उहाँको भनाई छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः वाणीको प्रभाव पर्नेछ, कुटुम्ब वृद्धि हुनेछ । वृषः जिम्मेवारी थपिनेछ । राम्रो अवसर आउनेछ । मिथुनः यात्रामा सास्ती हुनेछ…

सप्तरी । खडक नागरपालिका, बोदे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई अज्ञात समूहले गोली प्रहार गरेको छ । प्रहरी…

सरस्वती तामाङ काठमाडौं । २०५५ सालदेखि मनाउन थालिएको भूकम्प सुरक्षा दिवस, यसपटक पनि देशभर मनाइएको छ । सरकारी पहलमै भूकम्पबारे…

देशको अर्थतन्त्रका विरुद्ध अनेकन षडयन्त्र भैरहेका छन्, सस्तो लोकप्रियताको आडमा । यसबाट सरकार र नागरिक समाज सबै सतर्क हुन जरुरी…

अस्मिता रिजाल काठमाडौं । २०७२ सालको भूकम्पपछि नेपालमा धेरै परिवर्तन भए । बिशेषगरी संरचना पुनर्निर्माणले समाजमा परिवर्तनको महसुस त गरायो…