श्रीमतीलाई ‘पोर्न फिल्म’मा देखेपछि !

काठमाडौं । भारतको बैंगलोरमा एक व्याक्तिले आफ्नो श्रीमतीले पोर्न फिल्म खेलेको आरोप लगाएका छन् । ती ३७ वर्षीय व्यक्तिले आफ्नी गर्भवती श्रीमतीलाई यस्तो आरोप लगाएका हुन् । साथमा श्रीमतीलाई लगेर उनी प्रहरीचौकी पुगेका थिए ।

टाईम्सले जनाए अनुसार ती व्यक्ति एक कमर्सियल कम्पनीमा डेलिभरीको काम गर्दछन् । प्रहरीले उनलाई सम्झाउने कोसिस गरेतापनि उनी पत्याएनन् । त्यो भिडियोमा खेल्ने आफ्नै श्रीमती भएको दाबी उनले गरेका छन् । खबरका अनुसार पति पोर्न फिल्मप्रति निकै नकारात्मक छन् । प्रहरीले उनलाई जति सम्झाएपनि मान्न तयार भएका छैनन् । पोर्न खेलेको आरोप लगाउँदै उनले श्रीमतीलाई धेरै पिटेका छन् ।

उनलाई काउन्सिलका निम्ति पठाएको छ । त्यो भिडियो भारतको नभई बाहिरको रहेको बताइएको छ । विवादपछि उनकी श्रीमती माइती बस्दै आएकी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…