महिलाले दाह्री पुरुषलाई मन पराउनुको रहस्य

काठमाडौं । दाह्री भएको पुरुषलाई महिलाले निकै मन पराउने गर्दछन् । ‘जर्नल अफ ईभ्यालुशनरी बायोलोजी’को अध्धययन यो तथ्य सार्वजनिक भएको छ । अध्ययनमा ८ हजार ५ सय महिला सामेल भएका थिए । जहाँ पुरुषले दाह्री काटेको ५ दिन, १० दिन र हप्ता दिनका व्यक्तिहरुलाई सामेल गराइएको थियो ।

यो अध्ययनको नतिजा हैरान पार्ने जस्तै छ । जहाँ महिलालाई ती तीन प्रकारका व्यक्तिहरुका मतदान गर्न लगाइयो सबैभन्दा बढी दाह्री भएका पुरुषलाई मत प्राप्त भएको थियो । धेरै महिलाले १० दिनको समयमा आएको दाह्रीलाई मन पराएका थिए । अध्ययनका अनुसार पुरुषले पनि आफूलाई राम्रो देखाउन र पुरुषोत्व देखाउन सेभिङलाई मिलाएका हुन्छन् । पुरुषको उमेर अनुसार दाह्रीले महिललाई आकर्षित गरेको हुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…