राज र अन्जुको ‘आँखा बन्द’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक राज सागर र गायिका अन्जु श्रेष्ठको आधुनिक गीत ‘आँखा बन्द’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा राजको जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको हो ।

राजको सङ्गीत र स्वर रहेको उक्त गीतलाई गायिका अन्जु श्रेष्ठले सिर्जना गरेकी हुन् । राज सागर र अन्जुकै अभिनय रहेको उक्त भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् ।

सन्जीत श्रेष्ठको छायाँकन र सुशिल न्यौपानेको सम्पादन तथा दिनेश वलीको सह सम्पादन रहेको भिडियोमा प्रेमको गहिरो भावलाई चित्रण गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…