नसोधी पत्नी माइत पठाएको रिसमा बुबा र ठूलोबुबाको हत्या

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा २९ वर्षीय जाहवार चौधरीले घरायसी विवादमा शुक्रबार चिर्पट प्रहार गर्दा बुवा चक्रा र ठूलोबुबा पल्टुको घटनास्थलमै मृत्यु भएको छ ।

चौधरीको चिर्पट प्रहारबाट घाइते आमा दिल बहाडी देवीको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

जाहवारलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा जाहवारलाई नसोधी पत्नीलाई सासुससुराले माइत पठाएको रिसमा झगडा हुँदा हत्या भएको देखिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…