सुधारगृहका सञ्चालक पक्राउ, २१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल सुधार गृहबाट २१ जनालाई प्रहरीले उद्दार गरेको छ । सुधार गृहका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।

सुधार गृहमा रहेका २१ जनालाई अमानवीय व्यवहार तथा यातनासमेत दिई परिवारसँग भेटघाट गर्न नदिइएको उजुरीपछि प्रहरीले छापा मारेको हो । पीडितका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि खटिएको प्रहरीले उनीहरुको उद्दार गरेको हो ।

सुधार गृहबाट प्रचलित कानुनबमोजिम काम कारबाही गरेको नपाइएकाले सञ्चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका–१२ का ३२ वर्षीय सन्तोष घिमिरे, कर्मचारी समित मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…